logo

लकडाउनको खिल्ली उडाएको आरोपमा सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

      4/18/2020 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

बीरगंज ६ बैशाख । 
लकडाउनको बेला शनिवारको दिन सेतो नम्बर  प्लेटको वाइक चढेर रमिता हेर्न बीरगंज आएका एक जना वडाध्यक्षका पुत्र बाट प्रहरीले बाइक नियन्त्रणमा लिएको छ ।

 

पोखरिया नगरपालिकाकाको वडा नं ३ का अध्यक्ष अजय गुप्ताले सरकारी सुविधामा पाउको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

जनताको काम गर्दा आवश्यक पर्ला भनेर दिइएको बाइक लकडाउनको खिल्ली उडाउदै रमिता हेर्न बीरगंज आइपुगे पछि डिउटीमा खटिएका प्रहरीलाई पनि अनौठो लाग्यो र नियन्त्रणमा लिए । 

 लकडाउनको समय सरकारी नम्बर प्लेट भएको सवारी साधनको दुरुपयोग गरेको भन्दै प्रहरीले मोटरसाईकल वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

साहको मोटरसाईकल निजका छोराले दुरुपयोग गर्दै वीरगञ्जमा चलाईरहेको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मोटरसाईकललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि घण्टाघर नजिकै रहेको विपी उद्यानमा पथाईएको जनाएको छ ।

प्रहरीले लकडाउन अवधिमा सवारीसाधनको दुरुपयोग भए नियन्त्रणमा लिएर लकडाउन पछि मात्र छोड्ने जानकारी गराएको छ । हाल घण्टाघर नजिकै रहेको विपी उद्यानमा सयौंको संख्यामा मोटरसाईकल नियन्त्रणमा लिएर राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.