logo

स्यानीटाइज गर्ने पहिलो चरण पुरा भयोः फाउण्डेशन

      4/19/2020 गते 00 00 मा प्रकाशित     825   पटक पढिएको

     
वीरगंज ०७ बैशाख । 
जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस स्यानीटाइजर  छर्किने पहिलो चरणको काम सकिएको छ । 

 


फाउण्डेशन पहिलो चरणमा बीरगंज महानगरको वडा नं . १,२,३,४,५,६,७,र८ नं वडामा स्यानीटाइजर   टर्किएको हो  । फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले समाजिक उत्तरदायित्वलाई निर्वाहको क्रममा महानगरलाई स्यानेटाइज गरिएको बताउनु भयो । 


वीरगंजको ३२ वटै वडाहरुमा स्यानीटाइज  गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताउनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.