logo

स्यानीटाइज गर्ने पहिलो चरण पुरा भयोः फाउण्डेशन

      4/19/2020 गते 00 00 मा प्रकाशित     880   पटक पढिएको

     
वीरगंज ०७ बैशाख । 
जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस स्यानीटाइजर  छर्किने पहिलो चरणको काम सकिएको छ । 

 


फाउण्डेशन पहिलो चरणमा बीरगंज महानगरको वडा नं . १,२,३,४,५,६,७,र८ नं वडामा स्यानीटाइजर   टर्किएको हो  । फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले समाजिक उत्तरदायित्वलाई निर्वाहको क्रममा महानगरलाई स्यानेटाइज गरिएको बताउनु भयो । 


वीरगंजको ३२ वटै वडाहरुमा स्यानीटाइज  गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताउनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.