logo

साउदीमा छोरा कुटीए नेपालमा परिवार चिन्तामा दलाल र मेनपावर कम्पनी मालामाल

 इसीमाना सम्वाददता     २०७९ सावन २४ गते ०८: ०५ मा प्रकाशित     576   पटक पढिएको

बैदेशिक रोजगारीमा गएका एक युवाले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका अभिभावकले जनाएका छन ।

 

बीरगंज महानगरपालिकाको वडा नं २९ को बस्डिलवाका असतकफार अन्सारीले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका बुवा नसिव मिया अन्सारीले बताए ।

 

छोरो छिकाउन प्रशासन गुहार्दै जिल्ला प्रशासन कार्यालय पुगेका अन्सारीले साउदी अरवमा आफनो छोरो कुटिएको समस्यामा परेको भन्दै झिकाउन सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई अनुनय गर्दै थिए ।


३० वर्षिय असतकफार अन्सारीलाई गाउँकै (मेनपावर कम्पनीको दलाल)शहीद खाँले साउदी अरवमा होटेलमा काम लगाईदिने भन्दै पठाएका थिए । उनले असतकफारसंग दुई लाख रुपैया लिएका थिए ।

 

तर असतकफारल उहाँ पुगेर होटेलमा काम पाएनन । उनलाई घरेलु कामदारको काममा लगाइयो र यातना दिन थालियो । उनका बुवाका अनुसार काम गरेको पारिश्रमीक समेत असतकफारले पाएका छैनन ।

 

कुनै सानो काम बिग्रियो केही सामान काम गर्दै जादा टुटयो भने त्यसको चर्को मूल्य तिर्नु परेको छोरालाई कुटपीट गरिएको अन्सारीले बताए ।


मेनपावर कम्पनीकोलागि काम गर्ने खाँले भने आफू कुनै पनि रुपमा जिम्मेवार नभएको बताए । काठमाण्डौको सीनामंगल स्थित सेन्टर क्यापिटल मेन पावर कम्पनीबाट उनले असतकफारलाई साउदी पठाएका थिए ।

 

उनले आफूले केही पैसा लिएर काम गरेको बाँकी कुरा कम्पनी जिम्मेवार भएको बताए । असतकफारका वुवाले आफनो छोरो नेपाल ल्याउनकालागि लाग्ने खर्च समेत आफैले ब्यहोनेृ भन्दा पनि कम्पनीका दलालले सहयोग नगरेको गुनासो गरे ।

 


मेनपावर कम्पनीले गैर जिम्मेवार तरिकले सोझा साझा नेपालीलाई बढी रकम लिएर बैदेशीक रोजगारमा पठाएर चरम यातना र शोषणमा पार्ने गरे पनि त्यस्ता कम्पनी र दलालहरुले उन्मुक्ति पाइरहेकोमा नसवि अन्सारीले दुखेसो पोखे ।

 

असतकफारको पासपोर्ट घर साहुले राखेका कारण उनी आफनो पहलमा त्याहाबाट निस्कन सक्दैनन । मेनपावर कम्पनी र त्यसको दलालले उनीहरुको कुरा सुन्दैन । स्थानीय प्रशासनले पनि समस्यामा परेका यस्ता नागरिको कुरा सुन्दैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.