logo

रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरे

      6/13/2020 गते 00 00 मा प्रकाशित     933   पटक पढिएको

वीरगन्जमा आज (शनिबार) आयोजना गरेको रक्तदानमा २ महिला सहित १२५ जनाले रक्तदान गरेका छन् । बिश्व रक्तदान दिवसको अवसर पारेर युवा वचन सस्थाले आयोजना गरेको चौथो पटकको खुल्ला रक्तदान आयोजना गरेको हो ।

रक्तदान गर्नु हुनेमा धनेश्वर यादव, बिक्की साह तेली, सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह, शेखर अग्रवाल, कन्हैया अग्रवाल, नवनित अग्रवाल, आयुष बन्शल, सज्जन साह, अन्कुश साह, शशि साह, रुपेश कार्की, अनमोल कोईराला, अमन सिंह, गुडु सर्राफ, अरुण यादव, लोकेश कर्ण, अमरनाथ पटेल, बिनोद पटेल, महम्मद अब्दुल, विवेक कुमार गुप्ता , उमेश गुप्ता , बिनय जैसवाल ,

निमेश शर्मा , सन्जय कुमार प्रजापति , सुभाष कुमार प्रजापति , सरोज कुमार प्रजापति , रोश कर्ण , रोशन गुप्ता , अमय सरार्फ , शिव गुप्ता , अभिजित यादव लगायत रहेका छन् । सस्थाका अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा भएको रक्तदानको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले उदघाटन गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.