logo

लागु औषध सहित चितवन भारतपुरका एक युवा पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ फागुन ५ गते ०१: १५ मा प्रकाशित     304   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई लागु औाष्ध सहित पक्राउ गरेको छ ।


ठकुरीको साथबाट शरिरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, नुरफिन र फेनारगन १५÷१५ एम्पुल गरि जम्मा ४५ एम्पुल, नाईट्राजिपाम ट्याब्लेट २८ पत्तामा जम्मा २ सय ८० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।


हिजो साँझ सवा सात बजे बसपार्क प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई शंकास्पद रुपले हिडिँरहेको देख्दा चेकँजाच गरेको थियो ।

 

पक्राउ परेका उनलाई लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायव उपरिक्षक प्रवक्ता दिपक गिरीले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.