logo

साहिब दरबार र समर्पण संस्थाद्वारा ८९ औं दिनसम्म निरन्तर निःशुल्क भोजन वितरण

      6/25/2020 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको

कोरोना भाईरस महामारी रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउनमा विपन्न र असहायहरुलाई खाना खुवाउदै आएको साहिब दरबार सेवा केन्द्र र समर्पण सेवा संस्थाले बिहीबार ८९औं दिन पनि निरन्तरता दिएको छ ।

बिहीबार बिहानै देखि पानी परिरहेको अवस्थामा पनि सस्थाले बिहीबार पनि निरन्तर आफ्नो  सामाजिक जिम्मेवारी निर्वाह गर्दै गरिब, अतिबिपन्न , बेसहारा , निमुखाहरूलाइ निःशुल्क भोजन वितरण गरेको थियो । केहि दिन देखी स्थानीय प्रशासनले लकडाउन केहि खुकुलो गरेपनि पहिलेको स्थितमा आउन धेरै समय लाग्ने र एक ठाउँबाट

अर्को ठाउँमा जान सक्ने सहज बाताबरण नभएको, काम र रोजगारी नभएकोले त्यस्ता गरिब, असहायहरुलाई निःशुल्क भोजन बितरण गरेको हो । संस्थाका स्वयंसेवकहरु राजेश सिंह, किशोर सिंह ठकुरी, विक्रम नगरकोटी, मनीष सिंह ठकुरी, अशोक महर्जन, रामनिवास सोनार लगायतले सहयोग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.