logo

साहिब दरबार र समर्पण संस्थाद्वारा ८९ औं दिनसम्म निरन्तर निःशुल्क भोजन वितरण

      6/25/2020 गते 00 00 मा प्रकाशित     866   पटक पढिएको

कोरोना भाईरस महामारी रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउनमा विपन्न र असहायहरुलाई खाना खुवाउदै आएको साहिब दरबार सेवा केन्द्र र समर्पण सेवा संस्थाले बिहीबार ८९औं दिन पनि निरन्तरता दिएको छ ।

बिहीबार बिहानै देखि पानी परिरहेको अवस्थामा पनि सस्थाले बिहीबार पनि निरन्तर आफ्नो  सामाजिक जिम्मेवारी निर्वाह गर्दै गरिब, अतिबिपन्न , बेसहारा , निमुखाहरूलाइ निःशुल्क भोजन वितरण गरेको थियो । केहि दिन देखी स्थानीय प्रशासनले लकडाउन केहि खुकुलो गरेपनि पहिलेको स्थितमा आउन धेरै समय लाग्ने र एक ठाउँबाट

अर्को ठाउँमा जान सक्ने सहज बाताबरण नभएको, काम र रोजगारी नभएकोले त्यस्ता गरिब, असहायहरुलाई निःशुल्क भोजन बितरण गरेको हो । संस्थाका स्वयंसेवकहरु राजेश सिंह, किशोर सिंह ठकुरी, विक्रम नगरकोटी, मनीष सिंह ठकुरी, अशोक महर्जन, रामनिवास सोनार लगायतले सहयोग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.