logo

स्व.कोइरालाको जन्मजयन्तीको अवसरमा पर्सामा दुई पत्रकार सम्मानीत

      7/4/2020 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको छ ।

 

९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले  बताउनु भयो ।

 

 पत्रकार कन्हैयालाल केशरी र महिला पत्रकार निलिमा पौडेललाई जनही २१ हजार नगद सहित सम्मान गरिएको हो । 

 
नेपाल पत्रकार महासघ पर्साको सभाहलमा शनिबार आयोजीत कार्यक्रममा  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले पत्रकारद्वयलाई सम्मान गर्नु भएको हो। पत्रकार केशरी गोरखापत्र सङ्ग आबद्ध हुनु हुन्छ  भने पौडेल रेडियो बीरगंजमा कार्यरत हुनुहुन्छ । 


कार्यक्रममा, प्रदेश सभासद ओमप्रकाश शर्मा , प्राध्यापक डाक्टर हरेराम ठाकुर, नेपाली काग्रेस महासमिति सदस्य रामरुप कुर्मी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , पर्साका अध्यक्ष श्याम बन्जरा ,प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे  प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मी , फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्यहरु प्रिति सिंह , लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.