logo

३० केजी गाँजा प्रहरी नियन्त्रणमा तस्कर फरार

      7/12/2020 गते 00 00 मा प्रकाशित     849   पटक पढिएको


सशस्त्र प्रहरीको सुवर्णपुरको बोर्डर आउट पोष्टले गएराती अन्दाजी ३० केजी गाँजा नियन्त्रणमा लिएको छ । 


सशस्त्र प्रहरी नरिरिक्षक सिंहवीर मल्लको कमाण्डमा गएको गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।

 

ठोरी गाउँपालिकाको वडा नं ४ गोपी बस्तीमा राती साढे ११ बजे गस्ती रहेको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्कर फरार भएका थिए ।

 

चार पाँजनाले बोकेर ल्याउदै गरेको गाँजा प्रहरीलाई देखेपछि फालेर भागेको प्रहरी निरिक्षक मल्ले बताउनु भयो । गाँजा आवश्यक कारवाहीकोलागि  बिओपीमा राखिएको मल्ले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.