logo

पौडी खेल्दा एक बालकलाई बगायो

      7/14/2020 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं १९ बिन्दवासीनीका १२ बर्षिय बालकलाई तिलावे नदीले बगाएको छ । उनी बेपत्ता रहेको सशस्त्र प्रहरीका पर्साका प्रहरी उपरिक्षक दीपेन्द्र कुंवरले जानकारी दिनु भयो ।

 


वीरगज महानगरपालिका १९ बिन्दबासीनीका ४ जना बालक गाउँ नजिक रहेको तिलावे नदीमा पौडी खेल्न गएका थिए । बाढीका कारण पानीको बहाव उच्च  मान्छे डुवाउने पानी सतह भएका कारण सुमीतलाई बगाएको उपरिक्षक कुंवरले बताउनु भयो । 

 

बेपत्ता बालकको खोज तलासका लागि स्थानिय वासिन्दा, जिल्ला विपद् व्यवस्थापन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.