logo

बीरगंज जेसीजका पूर्व अध्यक्ष लोकप्रिय युवा ब्यवसायी राजकर्णीकारको निधन   

      8/6/2020 गते 00 00 मा प्रकाशित     2364   पटक पढिएको

बीरगंज जेसीजका पूर्व अध्यक्ष  ज्ञानज्योती बोर्डिङ स्कूलका एव  हिमाञचल केविनका संचालक  बिजय  राजकर्णीकारको निधन भएको छ ।

 

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राजकर्णीकार एक साता अगाडि उपचारको लागि काठमाण्डौ जानु भएको थियो । ज्वोरो रुघा खोकीको समस्याले बीरगंजमै देखिएको थियो ।

 

 कोरोनाको लक्षण जस्तो देखिएपछि उपचारकोलागि उहाँ काठमाण्डौ जानु भएको हो । कोरोना भाइरसको परिक्षण पनि काठमाण्डौमै भएको थियो । 

 


बीरगंजमा ज्वरो आएपछि डा. निरज सिंह संग मोवाइल मार्फत उहाँले परामर्श गरेको डा.सिंहले स्मरण गर्नु भएको छ । मैले केही औाष्धी खानकोलागि सुझाव दिएको थिए डा. सिंहले भन्नु भयो  बिजय जीलाई बीरगंजमा भन्दा पनि काठमाण्डौ नै जान पायो हुन्थ्यो भन्ने लागेको थियो  । बीरगंजका युवावीच लोकप्रिय राजकर्णीकार मृदभाषी मिलनसार र केही नयाँ गरौ भन्ने सोचका युवा हुनुहुन्थ्यो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.