logo

बीरगंज जेसीजका पूर्व अध्यक्ष लोकप्रिय युवा ब्यवसायी राजकर्णीकारको निधन   

      8/6/2020 गते 00 00 मा प्रकाशित     2491   पटक पढिएको

बीरगंज जेसीजका पूर्व अध्यक्ष  ज्ञानज्योती बोर्डिङ स्कूलका एव  हिमाञचल केविनका संचालक  बिजय  राजकर्णीकारको निधन भएको छ ।

 

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राजकर्णीकार एक साता अगाडि उपचारको लागि काठमाण्डौ जानु भएको थियो । ज्वोरो रुघा खोकीको समस्याले बीरगंजमै देखिएको थियो ।

 

 कोरोनाको लक्षण जस्तो देखिएपछि उपचारकोलागि उहाँ काठमाण्डौ जानु भएको हो । कोरोना भाइरसको परिक्षण पनि काठमाण्डौमै भएको थियो । 

 


बीरगंजमा ज्वरो आएपछि डा. निरज सिंह संग मोवाइल मार्फत उहाँले परामर्श गरेको डा.सिंहले स्मरण गर्नु भएको छ । मैले केही औाष्धी खानकोलागि सुझाव दिएको थिए डा. सिंहले भन्नु भयो  बिजय जीलाई बीरगंजमा भन्दा पनि काठमाण्डौ नै जान पायो हुन्थ्यो भन्ने लागेको थियो  । बीरगंजका युवावीच लोकप्रिय राजकर्णीकार मृदभाषी मिलनसार र केही नयाँ गरौ भन्ने सोचका युवा हुनुहुन्थ्यो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.