logo

लागू औषध सहित जीतपुर सीमरा उपमहानगरका थापा पक्राउ

 इसीमाना सम्वाददाता     २०८० भदौ ३१ गते ०७: ३५ मा प्रकाशित     525   पटक पढिएको

बीरगंज । प्रहरीले प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बारा जिल्लाको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं –२ निवासी ५० वर्षिय प्रदीप बहादुर क्षेत्री रहेका छन ।

 

उनलाई प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं –२ को ईदगाहचोक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता काुमा बिक्रम थापाले जानकारी दिए ।


थापाको साथबाट प्रहरीले प्रतिबन्धित लागु औषध नुरफिन(१४७ एम्पुल, फेनारगन–१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस फेला परेको छ ।

 

उनलाई लागु औषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.