logo

प्रसुती सेवा शुरु गरेको भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघले गर्यो सरसफाई सम्पन्न

      9/30/2020 गते 00 00 मा प्रकाशित     1143   पटक पढिएको

भर्खरमात्र मात्र प्रसुती सेवा शुरु गरेको पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा  आज सर सफाई गरिएको छ । 

कोरोना कहर संगे देशामा घोषणा गरिएको केन्द्रीय र स्थानीय तहको लकडाउन अन्य बिभिन्न आदेशका कारण स्वासथकेन्द्रमा सेवाग्राहीको आवतजावत नभएकोले केन्द्रको वरिपरि झारपात पलाएको थियो ।

 

७ महिना पछि प्रसुती सेवा सहित संचालनमा आएको स्वास्थ्य संस्थालाई नै सफा राख्नु पर्ने सामाजिक दायित्वलाई निर्वाह गर्दै  अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाई गरेको हो ।

 

झण्डै ७ महिनाको अन्तरालपछि जनजीवन सामान्य अवस्थामा फर्किदै गरेको  छ यस्तोमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुलाई पनि सफा गर्नु आफूहरुको दायित्व रहेकोले सरसफाई गरिएको  महासंघका अध्यक्ष ओनीराज  रौनियारले बताउनुभयो ।

 

महासंघका धोबिनि गाउपालिका कमिटि अध्यक्ष औनिराज रौनियारको सभापतित्वमा भएको सरसफाई कार्यक्रममा स्वास्थ्य केन्द्रको भवन आसपास र परिसरमा सरसफाई गरिएको हो ।

 

सरसफाई कार्यक्रममा प्रहरी निरिक्षक किस्मान तामाङ्, मनोज यादब, बिकास साह, महासंघ गाउँ कमिटिका उपाध्यक्ष अतेन्द्र पटेल, दिना राउत लगायत कमिटिका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको कमिटिका सचिब देवसिस पटेलले जानकारी दिनुभयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.