logo

ग्यालेक्सी युथ क्लबकोआयोजनामा ८ महिला सहित ८२ जनाद्वारा रक्तदान

      10/3/2020 गते 00 00 मा प्रकाशित     1544   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन । 

 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले क्लबले गरेको कार्यक्रममको प्रसंशा गर्नु भयो ।  उहाँले सामाजको बिकास र सामाजिक काममा युवाहरुले निर्वाह गर्ने भूमिकाले निकै अर्थ राख्ने बताउनु भयो । रक्तदान जीवनदान हो यो धार्मिक मान्यताका आधारमा पून्यको काम समेत भएको उहाँले बताउनु भयो । 

 


सम्बिधान सभाका सदस्य अनिल रुङगटाले रक्तादाद मानवीय काम भएकोले ग्यालेक्सी युथ क्लब धन्यवादको पात्र भएको बताउनु भयो । उहाँले रक्तदाता सबैलाई मानवीय काममा रगतको दान गरेर योगदान दिनु भएकोमा धन्यवाद दिनु भयो ।उहाँले कोरोना संकटको बेलामा पनि क्लवले रक्तादान कार्यक्रमको आयोजना गरेर मानवताको पक्षमा राम्रो सन्देश दिएको बताउनु भयो ।  

 

उहाँले बिकासको बाटोमा युवाहरुको पहलकदमी र नेतृत्व आवश्यक भएको चर्चा गर्नु भयो । एलएस न्युरो जनरल अस्पताल तथा ग्यालेक्सी युथ क्लबको संयुक्त आयोजना भएको वृहत रक्तदानमा कार्यक्रम क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  न्युरो अस्पतालका सञ्चालक डा. श्यामबाबु प्रसाद, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, डुग्गड  ग्रुपका फाईनान्स मैनेजर श्याम पटेललगायतको उपस्थिति रहेको थियो ।

    
कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.