logo

लागु औषध गाँजा सहित पटेर्वाका चौधरी पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ असार ३ गते ०२: ३० मा प्रकाशित     292   पटक पढिएको

बीरगंज । पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडाका २३ अवर्षि अमित कुमार चौधरीलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ । बिशेष सूचना पाएपछि असार १ गते औधरीको गोठमा प्ररीले छापामारी गरेको थियो ।

गाईगोठमा ७ पोकामा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

चौधरीलाई उल्लेखित परिमाणको गाँजा सहित नियन्त्रण लिएर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

वीरगंज । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.