logo

वालिका बलात्कारको आरोपमा दुई युवा गिरफ्तार

      11/29/2020 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

४ वर्षिया बालिकालाई जर्वजस्ती गरेको आरोपमा प्रहरीले सोही ठाउका १९ वर्षिय देवशंकर चौधरीलाई गिरफतार गरेको छ । चौधरीलाई प्रहरीले मंसीर १४ गते बिहान जमुनियाबाट गिरफ्तार गरेको हो । 


देवशंकरले शुक्रवार बिहान खेलीरहेकी वालिकालाई नरिवल दिने प्रलोभनमा पारी आफनै घरमा लगेर करणी गरेको पीडित वालिका पिताले बताउनु भयो । 


सखुवा प्रसौनी गाउँपालिका वडा नं २ का अध्यक्ष नेयाज अहमदले घटना भएको र त्यसको बारेमा प्रहरीलाई जानकारी गराएको बताउनु भयो ।

 

पीडित वािलकाको शुक्रवार नै नारायणी अस्पतलमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनजीत कुंवरले जानकारी दिनु भयो । 


त्यसैगरी ६ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्साको  विन्दवासिनी गाउपालिकाको वडा नम्बर ४ को अमरपट्टिका २९ वर्षिय उमेश ठाकुरलाई प्रहरीले गिरफ्तार गरेको छ । 

प्रहरीका अनुसार मङ्सिर ३ गते नै घटना भएको थियो। प्रहरीमा उजुरी आए लगतै आरोपी स्थानीय २९ वर्षका उमेश ठाकुरलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी मनजीत कुवंरले जानकारी दिनु भयो।

बालिकाहरुको स्वास्थ्य परिक्षण भईसकेको र परिवाजनको जिम्मा लगाइएको छ । दुबैबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.