logo

बलात्कृत युवतीको गर्भमा पाँच महिनाको बच्चा, परिवारका सदस्यमा झन थपियो तनाव

      11/30/2020 गते 00 00 मा प्रकाशित     744   पटक पढिएको

बलात्कारमा परेकी बर्दीवास नगरपालिका १२ बिजलपुरा निवासी एक बालिकामा गर्भ रहेको खुलासा भएको छ । बलात्कृत बालिकाको गर्भमा पाँच महिनाको बच्चा रहेको इलाका प्रहरी कार्यालय बर्दीवासका डिएसपी राजन चापागाईले जानकारी दिनु भयो ।

 

गर्भको बच्चाको बिकास भइसकेकोले गर्भपतन समेत गराउन नमिल्ने अवस्था रहेको छ । बालिका गर्भवती भएको थाहा पाएपछि परिवारका सदस्यहरु चिन्ता परेका छन । 

 


बालिकालाई बलात्कार गरेको आरेपमा प्रहरीले मंसीर ७ गते स्थानीय २१ वर्षिय ललन राउतलाई गिरफतार गरेको थियो ।

 

राउतले ०७६ असारमा भेसी चराउन गएकी ति वालिकालाई एकान्त र साँझको बेलामा झाडीमालागि बलात्कार गरेका थिए । आरोपी बिरुद्ध मुद्धा चलाइएको डिएसपी चापागाईले बताउन भयो । 

 

बालिका गर्भवती भएसँगै परिवार समस्यामा परेको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष शारदा दाहालले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.