logo

मधेश तेश्रो आँखा दैनीकको तेश्रो वार्षिकोत्सव सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ सावन १२ गते ०७: २० मा प्रकाशित     498   पटक पढिएको

बीरगंज । बीरगंजबाट प्रकाशन हुदै आएको मधेश तेश्रो आँखाको तेश्रो वािर्षकोत्सवको अवसरमा शनिवार बीरगंजमा एक भब्य कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 7 people, dais and text
पत्रकिाका प्रवन्ध निर्देशक मुनेश लायो मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष् श्रीकान्त यादव ,सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने , मधेश प्रदेशका महासचिव श्याम बन्जारा,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष बिजय भण्डारी, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम राष्ट्रिय सौन्दर्यकर्मी युनियन मधेश प्रदेशका अध्यक्ष ओम कुमारी शर्मा लगायतले पत्रिकाको उज्वल भविष्यकालागि शुभकामना दिएका थिए ।

May be an image of 11 people, dais and text
वक्ताहरुले पाठकलाई सहि र तथ्यपूर्ण समाचार दिनु पर्नेमा जोड दिए । उनीहरुले समाजिक संजालले तत्कालै सूचना प्रवाह गर्ने अहिलेको अवस्थामा पत्रिकालाई पठनीय बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।

May be an image of 7 people, people smiling, dais and text
पत्रकिाका सम्पादक गणेश ठकुरीले स्वगत गरेको कार्यक्रमको संचालन पत्रकार सूर्य शुभचिन्तकले गरेका थियो । कार्यक्रममा पालिकाका अध्यक्षद्वय र अन्य अतिथिलाई पत्रिकाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.