logo

ज्यान सम्बन्धी कसुरमा सजाय पाएका मुर्लीका साह पक्राउ

 इसीमाना सम्बाददाता      २०८१ भदौ ६ गते १६: ०२ मा प्रकाशित     118   पटक पढिएको

बीरगंज । ज्यान सम्बन्धी कसुरमा सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नं १२ मुर्ली निवासी कृष्ण साह तेली रहेका छन ।

 

उनी ज्यान सम्बन्धी तथा डाँका मुद्धामा अदालतबाट दोषी ठहर भएका छन ।

 

उनलाई प्रहरीले पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिए ।

 

प्रहरीले पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यन्वयन गर्ने सिलसिलामा फारार अपराधीलाई पक्राउ गर्ने अभियानलाई पनि तित्र्र बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.