logo

बैंकिङ कसुर मुद्दामा तिलाठी कोइलाडीका सिंह पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २१ गते ०४: ३० मा प्रकाशित     572   पटक पढिएको

राजबिराज । बैंकिङ कसुर गररेको आरोपमा सप्तरी प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका वडा नं ६ का चन्दन कुमार सिंहलाई पक्राउ गरेको छ । 


उनलाई बुधबार बिहान तिलाठी कोईलाडी  वडा नं ६ बाट पक्राउ गरको सप्तरी प्रहरी प्रमुख  प्रहरी उपरिक्षक ढकेन्द्र्र थापाले जानकारी दिए ।

 

सिंहले घर जग्गा किन्नको लागि सोही ठाउँका भगवानलाल यादवसँग अडचालिस लाख पचहतर हजार ऋण सापट लिएका थिए ।

 

उनले यादवलाई त्यती नै रकम सिद्धार्थ बैंको चेक मार्फत फिर्ता गरेका थिए । उनले सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय राजविराज शाखाको खाता नं. ०२०१५२०५५९५ को चेक नम्बर ००१८३६४८७३ बाट रकम फिर्ता गरे तर उक्त चेक सिटिजन बैंक ईन्टरनेशनल शाखा कार्यालय राजविराजमा साट्न जाँदा चेक बाउन्स गरी फिर्ता दिएको थियो ।

 

चेक बान्स भएपछि यादवले सिंह बिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा  बैकिङ कसुर मुद्दाको जाहेरी दरखास्त दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्मानित जिल्ला अदालत राजविराजबाट पक्राउ अनुमती लिएर उनलाई पक्राउ गरको हो । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.