logo

बीरगंजबाट जादै गरेको स्कारपियो र कार ठोक्किदा , आठ जना घाइते, उपचारकालागि चितवन लगियो

 इसीमाना सम्वाददाता     २०८१ पौष २० गते ०२: १९ मा प्रकाशित     42   पटक पढिएको

हेटौडा । मकवानपुर जिल्लाको महनहरी गाउँपालिकाको  वाड नं ६ डिपार्ट नजिक शनिवार दिउसो १ बजे सवारी दुर्घटना भएको छ ।

 

बीरगंज बाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवन  बाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा  ठोक्किदा दुर्घटना भएको हो । 


इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिशाल सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरि उपचारकालागि चितवन तर्फ पठाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था गम्भिर रहेको छ । 


दुर्घटनामा परि चालक सहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपीको श्याम अर्यालले जानकारी दिए  ।

 घाइतेहरुको सम्पूर्ण विवरण आउन भने बाँकी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

भारत फर्किदै गरेको मालबाहक ट्रकबाट एकसय किलो लागु औषध गाँजासहित पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिकाको सिर्सियास्थित एकीकृत जाँच चौकी (आइसीपी) बाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको हो ।

बीरगंजबाट जादै गरेको स्कारपियो र कार ठोक्किदा , आठ जना घाइते, उपचारकालागि चितवन लगियो

हेटौडा । मकवानपुर जिल्लाको महनहरी गाउँपालिकाको  वाड नं ६ डिपार्ट नजिक शनिवार दिउसो १ बजे सवारी दुर्घटना भएको छ ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.