logo

भारतीय सुजुकी कम्पनीको कार बरामद कारवाहीकालागि भंसार चलान

      4/28/2021 गते 00 00 मा प्रकाशित     559   पटक पढिएको

प्रहरीले बप्।गंज महानगरपालिकाको वडा नं १४ को पिपराको सडकबाट सुजुकी कम्पनीको भारतीय कार बरामद गरेको छ ।

 

 बुधवार दिउसो ४ बजे भारतीय कार चोरी पैठारी गरी चलाईरहेको सूचना पाएको आधारमा प्रहरीले कार बरामद गरेको जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलीले कार बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

 

 कारमा नम्बर प्लेट नभएको  प्रहरीले जनाएको छ ।  कारको बारेमा कसैले हकदावी नगरेकोले  १५ लाख मूल्याकंन गरि आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.