logo

सडक “सेन्टर”बाट पच्चीस मिटर भत्काउन प्रक्रिया शुरु, डिभिजनले सडकसीमा नाप्न नापीलाई लेख्यो पत्र

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १६ गते ०२: ३६ मा प्रकाशित     1273   पटक पढिएको

वीरगंज ।सडक डिभिजन कार्यालय हेटौडाले नापी कार्यालय हेटौडालाई सडकको सीमाङ्कन गरिदिनकालागि पत्र लेखेको छ ।त्रिभूवन राजपथको रातमाटे देखी बुद्धचोक र महेन्द्रराज पथको बुद्धचोक देखी राप्तीपुल सम्मको सडकको सीमा नाप जाँच गर्नकालागि कार्यालयले बैशाख ११ गते नै पत्राचार गरेको हो ।

 


सडक सीमा  २५ ÷२५ गज सं।क्षण गर्न तथा सर्वोच्च अदालतले बिभिन्न मितिमा गरेको फैसलाहरुको कार्यान्वयनको प्रयोजनकोलागि सीमा नाप्नकालागि कार्यालयले डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए । कार्यालयले सडक सीमा नापजाँच गरि सरकार सम्पती संरक्षणको कार्यमा सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ ।

 

०८१ फाल्गून २८ गते सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको परेको रिट खारेजी गरेको थियो ।


सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले  रिट निवेदकहरूको पाँच वटा रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई त्रिभूवन राजपथको दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.