logo

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३० गते ०८: ०३ मा प्रकाशित     1261   पटक पढिएको

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन । 

 


 नेकपा एमाले पकाहाँमैनपुर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले पार्टी भित्रका बिभिन्न गुट उपगुटको अन्त्य आवश्यक रहेकोमा जोड दिए । उनले पार्टीलाई अवसरवादीहरु र अराजकतावादीहरुबाट जोगाउन जरुरी रहेको बताए ।

 

कार्यक्रम अधिवेशन अध्यक्ष मण्डलका सदस्य तेजप्रकाश निषादको अध्यक्षता  सम्पन्न भएको हो ।  

 

वैशाख २१ गते सम्पन्न अधिवेशनको अध्यक्ष मण्डलको बैठकबाट सर्वसम्मतिमा अकलेश कुमार साह अध्यक्षमा चयन भएका थिए । उपाध्यक्षमा सन्तोष कुमार चौरसिया, सचिवमा राजेश सहनी, उप–सचिवमा रामबाबु प्रसाद चौरसिया र महिला उप–सचिवमा चाँदनी देवी चयन भएका हुन ।

 

३८ सदस्यीय पालिका कमिटीमा विजय कुमार पाण्डे, खोभारी राउत कुर्मी, सुरज पटेल, सकुन्तला देवी, दिन दयाल राम, गया प्रसाद चौहान, उपेन्द्र सहनी, लक्षन देव साह, लिलेश चौहान, बृज मोहन प्रसाद चौहान, लाल मुनि देवी, रम्भा देवी, महेन्द्र राउत कंकर, जान महमद, जटा शंकर साह तेली, जनक माझी, ललिता कुमारी माली, कलिता देवी, बृज किशोर यादव, मदन स्वर्णकार, अनिरुद्ध यादव, कृष्ण पटेल, राम प्रवेश बैठा, गिरीजा देवी अहिरिन, गिता देवी, मुन्नी ठाकुर, शिव पुजन बरै, रन्जीत चौरसिया, अनवत राम, सिकेन्द्र सहनी, जैनव खातुन, गिता देवी लगायतका रहेका छन, भने लेखा समितिको अध्यक्षमा हमिद मिया, उपाध्यक्षमा मुक्ती चौहान, सचिवमा रविन्द्र चौरसिया, सदस्यहरूमा मखु दास तत्वा र मदन साह कानु चयन भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.