logo

पानीसंकट खेप्न बाध्य महानगरको वडा नं १४ बौधीमाईका  नागरिक भन्छन सरकार खोई ?

 इसीमाना सम्वाददाता     २०८२ सावन २५ गते ०७: ५९ मा प्रकाशित     904   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को बौधीमाई टोलका बासिन्दाले पानी संकटका कारण निकै सास्ती खेप्नु परेको छ  ।

 

वडन १४ का अधिंकाश टोलमा डिप बोरिङ गरि पानी संकटको हल खोजिए पनि बौधीमाईका बासिन्दाले भने यो अवसर पाएनन  । बौधी माई मन्दीर नजिकै नयाँ टोलको रुपमा बिकास भएको यो टोल वडा नं १४ मै  पर्छ ।

 

वडा नं १४ मा दर्जन भन्द बढी बोरिङ संचालनमा ल्याएकोमा बौधीमाईका बासिन्दाले भने पानी संकटको निकास पाएनन ।

 

 उनीहरु सररका बिहिनताको अनुधभूती गरिरहेको  छन । तिर्खा मेटाउन मिनरल वाटर बिकल्पको रुपमा रहेको स्थानीय युवा अगुवा अनिल पटेलको भनाई छ । 


खाने पानीको हल खोज्ने मन्दीरका पुजारीको अगुवाईमा स्थानीयले के समेत गरेनन । खानेपानी मन्त्रीलाई भेटेर समस्या राखे , वडाध्यक्षलाई गुहार मागेनन की ? तर कही कतैबाट केही हल नपाएपछि सास्ती खेपेका नागरिक निराश समेत भएका छन ।

 

पानी टंयाकीले पानीको आपुर्ती त  गर्न खोजिएको छ तर यो कहिले समइ मिल्दैन कहिले के मिल्दैन नागरिक अलिक दीर्घकालीन हलको खोजिमा छन तर सुनिदिने कोही नभएको उनीहरुको गुनासो छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.