logo

एमबिबिएस अध्ययनरत छात्रलाई ठोरी गाउँपालिकाले दियो प्रोत्साहन छात्रबृति

      6/7/2021 गते 00 00 मा प्रकाशित     595   पटक पढिएको

ठोरी गाउँपालिका ४ गुम्बालाइनका एमबिबिएस  अध्ययनरत विद्यार्थी अशोक लामालाई गाउँपालिकाले छात्रवृत्ति स्वरुप र १ लाख ५० हजार सहयोग गरेको छ । 

 


सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका लामा लाई अध्ययन प्रोत्साहन स्वरुप उक्त रकम सहयोग गरेको गापाले जनाएको छ ।

 

आज एक कार्यक्रमका बीच गाउ पालिका अध्यक्ष पदमलाल श्रेष्ठले लामालाई  सहयोग हस्तान्तरण गर्नु भएको हो । गाउँपालिकाले अध्ययनममा मेधावी छात्रलाई अध्ययनमा सहज होस भनेर सहयोग गरेको बताउनु भयो ।

 

उहाँले अन्य मेधावी छात्र छात्रालाई सहयोग गर्ने नीति पालिकाले लिएको उहाँले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.