logo

प्रदेश स्तरीय ब्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता बीरगंजमा शुरु

      6/1/2018 गते 00 00 मा प्रकाशित     1763   पटक पढिएको

वीरगञ्ज १८ जेठ ।  अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा वीरगञ्जमा शुक्रबारदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

 

प्रतियोगिताको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले उद्धघाटन गरेका थिए । खेलको उद्घाटन गर्दैै प्रजिअ पौडेलले खेलमा जस्तो लगन  अनुशासन र सर्मपण अन्य क्षेत्रमा पनि राख्न सकियो भने बिकास हुने बताए ।

 

उनले खेलले मान्छेलाई अनुशासित बनाउने बताए। खेलकुदबाट समाजको पहिचान बनाउन सकिने बताउदै उनले गतिशिलता बिकास र अनुशासनको मध्यामले त्यो पहिचान हासिल गर्न सकिने बताए  ।  

 

कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारणीप्रसाद लम्साल, एसपी रेवती ढकाल,  प्रदेश २ पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

 

दुई दिनसम्म सञ्चालन हुने खेलमा डबलमा १६ वटा खेल, सिंगलमा  १५ जुनियर पुरुषमा ४ वटा र महिलामा ४ खेल हुने अन्नपूर्ण मिडिया नेटवर्क  २ नम्बरका ब्युरो संयोजक अलि असर देवानले जानकारी दिए। 

खेलले मानिसलाई अनुसाशित बनाउने भएकाले सामाजिक उत्तरदायित्व निर्वाह अन्र्तगत  अन्तर्गत खेल आयोजना गरिएको उनले जानकारी दिए।  खेलामा पर्सा, बारा, रौतहत, सर्लाही, सिराहा, सप्तरी, महोत्तरी र धनुषाका खेलाडीको सहभागिता रहेको छ।

 

प्रतियोगिता १९ गते संचालन हुने छ । प्रदेश स्तरबाट छानिएका खेलाडीले राष्ट्रीय प्रतियोगितामा भाग लिन पाउने छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.