logo

कुस्तीखेल प्रवद्र्धनको लागी करबोलामा सेडबनाउने नगरप्रमुख सरावगीको घोषणा

      2/12/2019 गते 00 00 मा प्रकाशित     2144   पटक पढिएको

वीरगन्ज२९ माघ ।
कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोतसाहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोशाक प्रदान गरेको छ ।

महानगरपालिकाको वडा नम्बर १३ स्थित करबोलामा रहेको कुस्ती खेल आखडामा मगंलबार बिहान भएको कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी तथा महानगरपालिकाका प्रगरेका हुन ।

उक्त आखडामा प्रशिक्षण गरिरहेका २०जना खेलाडीहरुलाई ३२ हजार २सय  मुल्य बराबरको पोशाक बितरण गरिएको थियो ।

 

कुस्ती खेलका प्रशिक्षक एवम राष्ट्रिय खेलाडडी मदन प्रसाद यादवको उपस्थितिमा कुस्ती खेलाडी रामधारी प्रसाद यादव,सागर प्रसाद यादव,भागवत साह,कम्रुदिन मिया,छोटेलाल राउत र अनिल यादव लगायत २०जना कुस्ती खेलाडीहरुलाई पोशाक बितरण गरिएको जनाइएको छ ।

पोशाक बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बिजय कुमार सरावगीले युवाहरुको शारिरिक विकासको लागी सबै खेलहरुको चौतर्फि बिकास गर्ने बताउदै कुस्ती खेलको प्रशिक्षणलाई लगातार संचालन गर्न करबोलामा कूस्ती खेलको सेड छिटै निर्माण गर्ने घोषणा गरे ।

उनले  महानगरपालिका नगरवासीको चाहनालाई सकार पार्न अग्रसर रहेको र हरेक क्षेत्रको विकासकोमा  लागीरहने प्रतिवद्धता समेत व्यक्त गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.