logo

भब्य समारोहकावीच १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्धघाटन

      12/1/2019 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

काठमाडौं १५ मंसीर। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को  एक भब्य समारोहका वीच राष्ट्रपती बिद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ औपचारिक उद्घाटन गर्नु भयो । 

म साग खेलकुद सुरु भएको घोषणा गर्दछु, राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भन्नुभयो ।

उद्घाटनमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ ।

राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए ।

यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए  ।

त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.