logo

बीरगंज उधोग वाणिज्य संघको अध्यक्षमा केडिया सर्वसम्मत

      1/13/2019 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

 वीरगंज, २९ पुस ।
वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुवोध गुप्ता, द्वितिय उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाल, सचिव उद्योग तर्फ मनोज दास, बाणिज्य तर्फ अरविन्द्र अमात्य, सहसचिव उद्योग तर्फ आशिष कुमार लाठ, बाणिज्य तर्फ प्रेम चन्द्र गोयल, निर्विरोध चयन भएका छन ।

त्यसैगरी कोषाध्यक्षमा रविन्द्र वर्णवाल  बिजयी भएका छन । कोषाध्यक्षमा निर्वाचन भएको थियो  बर्णवालले ीपक टिवडेवाललाई पराजीत गरेका हुन ।  

 

त्यसैगरी संघको सहकोषाध्यक्षमा गोविन्द शाह निर्वाचित भएका छन । पदाधिकारीको कोषाध्यक्ष वाहेक सम्पूर्ण पद निर्विरोध चयन भएको हो ।

यसअघि वीरगंज उद्योग वाणिज्य संघको साधारण सभाबाट वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट गरी ३५ जना सदस्यहरु निर्विरोध निर्वाचित भई सकेको र उनिहरुबाटै १० जना पदाधिकारीको छनोट भएको निर्वाचन समितिले जनाएको छ ।

 

वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाको गत पुस २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.