logo

पर्सा प्रहरीद्वारा करिब ५ करोड बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) नियन्त्रण

 इसीमाना सम्बाददाता      २०८१ सावन २५ गते १५: ०९ मा प्रकाशित     312   पटक पढिएको

वीरगञ्ज । प्रहरीले बीरगंजबाट चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ । बीरगंज महानगरको रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले भेप नियन्त्रणमा लिएको हो ।


महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले बताए ।

 

उपरिक्षक ढुंगेलका अनुसार भंसारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजवीनमा लागेको थियो । खोजवीनका क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा भेप बरामद भएको उनले बताए।

पर्सा प्रहरीले पहिलोपटक बीरगन्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार २ सय पीस रहेको छ । बरामद भेपको बजार मूल्य करिब ५ करोड हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

कोलकता यौन उत्पीडिन प्रकरण,सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट पोस्टहरू तत्काल हटाउन सर्वोच्चको आदेश

नयाँ दिल्ली। अगस्त ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा हत्या हुनु अघि यौन उत्पीडन गरिएको डाक्टरको पहिचान खुलासा गर्ने र शवको कथित भिडियो क्लिपको सर्कुलेसनमा कडा आलोचना गर्दै सर्वोच्च अदालतले मंगलबार सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट त्यस्ता पोस्टहरू तत्काल हटाउन आदेश दिएको छ। भारतीय संचारमाध्यमको सहयोगमा

देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

काठमाण्डौ । बङ्गलादेशमा  कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन ।

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा

बीरगंज । बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । 

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियोशेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

काठमाण्डौ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ ।

समाज

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन। 

खेलकुद

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस , मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.