logo

फिलिपिन्समा शक्तिशाली भूकम्प

      4/29/2017 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

मनिला, १६ वैशाख । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ ।


अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस०का अनुसार ६।८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयाँै भवन क्षतिग्रस्त भएका छन् ।


सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रविन्दु मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराईमा रेहको युएसजिएसले जानकारी दिएको छ ।


यसअघि गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६।० रिक्टर स्केलको भूकम्पको कारण कैयाँै भवन क्षतिग्रस्त भएका थिए ।


त्यसैगरी गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६।५ रिक्टर स्केलको भूकम्पमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएको थिए ।
गत महिना आएको ५।९ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिका मृत्यु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.