logo

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ११: ४६ मा प्रकाशित     1403   पटक पढिएको

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

 

यो कदमले जम्मु कश्मीरमा स्थिति सामान्य छ भन्ने सरकारी दावीको वास्तविकता बाहिरिएको पनि उनले बताइन । 

उनले भारत सरकार अफगानिस्तानमा  त्याहाका नागरिकको अधिकारको चिन्ता  गर्दैछ तर त्यही आफनो मुलुकको कश्मीरी नागरिकलाई भने अधिकारबाट बन्चित राखिरहेको टिप्पणी गरिन । 

पूर्ववर्ती राज्य जम्मू कश्मीर की पूर्व मुख्यमंत्री मुफ्तीले  श्रीनगरमा  गुपकर स्थित अपmनो आवास को मुख्य द्वारको के बाहिर तैनात  सुरक्षाकर्मीको बाहनको तस्वीरें ट्विटर मार्फत सार्वजनीक गरेकी छिन । 


मलाई आज नजरबन्द गरियो किन भने प्रशासनका अनुसार कश्मीरमा स्थिति अहिले पनि सामान्य छैन उनले लेखिकीछिन प्रशासनको यस्तो बयानका कारणनै स्थिति समान्य छ भन्ने सरकारी दावीको सत्यता सार्वजनीक भएको छ । 

 

 महबूबाले  दक्षिण कश्मीरको  संवेदनशील कुलगाम जिल्लामा एक पारिवारिक समारोहमा सहभागि हुने इच्छा ब्यक्त गरेकी थिइन । तर प्रशासनले उनलाई त्याहा नजान भन्यो ।  

 

अलगाववादी नेता सैयद अली शाह गिलानी को  निधन पछि केही मान्छे अहिले पनि काश्मीर उपत्याकाको वतावरण बिगार्ने कोशीसमा लागिरहेको भन्दै प्रशासनले मुफ्तीलाई त्यहा जाने इजाजत नदिएको प्रशासनको दावी छ  ।  

 

गिलानीको निधन पछि  महबूबाले खुलेर आफनो बिचार सार्वजनीक गरेकी छिन । गत सोमवार उनले काश्मीर उपत्याकालाई प्रशासनले खुला जेलमा परिणत गरेको आरोप लगाएकी थिइन । जाहा मृतकलाई पनि कुनै मालाहिजा गरिदैन । 


, ‘गिलानीको परिवारलाई  उनको अंतिम संस्कार गर्न र अलविदा भन्न समेत अनुमति नदिइएको भन्दै उनले टिवीट गरेकी छिन ।  गिलानी साहबको  परिवारका बिरुद्ध यूएपीए अन्र्तगत मुद्धा दतौ गर्नुले भारत सरकारको निर्दयता देखिएको छ  र यही नै नयाँ भारतको नयाँ कश्मीर हो   ।

 

उनले टिवीटमा लेखेकी छिन । लामो समयदेखी बिमार रहेका अलगाववाद नेता गिलानीको १ सितम्बरका दिन निधन भएको हो । गिलानीको शरीरमा पाकिस्तानी झण्डा ओढाउने र भारत बिरोधी नारा लगाएको बिषयलाई लिएर काश्मीर प्रहरीले यूएपीए अन्र्तगत मुदा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । 


जम्मू कश्मीर को विशेष दर्जा दिने संविधानको  अनुच्छेद ३७०  को अधिकतर प्रावधाहरु पांच अगस्त २०१९ मा समाप्त गरिएपछि  महबूबा करीब १४  महीने हिरासत मा थिइन ।  उनी बाहेक अन्य राजनीतिक नेताहरुलाई समेत मोदी सरकारले  नजरबंदमा राखेको थियो । 

द वायर हिन्दीबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.