logo

भारतमा कोरोना संक्रमणका कारण ५ लाख ब्यक्तिको मृत्य बिश्वभर ५७ लाखले ज्यान गुमाए

 ऐजेन्सी     २०७८ माघ २१ गते ०२: ०६ मा प्रकाशित     1264   पटक पढिएको

 

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख भन्दा बढी भएको छ ।

 

केंद्रीय स्वास्थ्य मंत्रालयले शुक्रवार जारी गरेको तथ्याकं अनुसार पछिल्लो २४ घण्टामा साढे १ लाख नयाँ संक्रमीतहरु फेला परे संगै भारतमा कुल संक्रमीत हुनेको संख्या ४ करोड १९ लाख पुगेको छ ।भारतमा हलिे पनि १४ लाख भन्दा बढी सक्रिय संक्रमीत रहेका छ ।

 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ७२ जनाको ज्यान गएको छ । यो संगै मर्नेको संख्या ५ लाख ५५ पुगेको छ ।


भारतमा अहिले सम्म १ अर्व ६८ करोडले कोरोना संक्रमण बिरोधी खोप लगाएका छन ।


अमेरिकाको जाँन्स हप्किन्स बिश्वबिद्यालयकाले जारी गरेको तथ्याकं अनुसार संसारमा कोरोना संक्रमीतहरुको संख्या ३८ करोड ८१ लाख बढी रहेको छ । ५७ लाख १३ हजार २ सय ५६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.