logo

भारतमा कोरोना संक्रमीतको संख्या २४ हजार नाघ्यो ,मृत्युहुनेको संख्या पौने आठ सय

      4/24/2020 गते 00 00 मा प्रकाशित     1457   पटक पढिएको

बीरगंज  १२ बैशाख ।

भारतमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणको लकडाउनमा तिब्र गतिमा बढदै छ । दोस्रो चरणको लकडाउनमा कोरोनाभाइरसका केसहरू द्रुत गतिमा बढ्दैछन्।

 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार गत २४ घण्टामा १ हजार ७ सय ५२ जनामा  कोरोना पॉजिटिभ देखिएको सार्वजनीक गरेको थियो ।यो समाचार तयार पार्दासम्म भारतमा संक्रमीतको संख्या २४ हजार २ सय ५७ पुगेको छ । 

देशमा भाइरसबाट मर्नेको संख्या पनि बढेर ७ सय ७६ पुगेको छ । ५ हजार ३ सय ८८ उपचार पछि घर फर्किएका छन  ।उपचार हुने रेट भने २१ प्रतिशतको हाराहारीमा छ । 

संक्रमीतको संख्या महाराष्ट्र ६ हजार ८ सय १७ दिल्ली २ हजार ३ सय ७६ गुजरात २ जार ८ सय १५  उत्तर प्रदेश  १ हजार ६ सय २१ उत्तराखण्ड ४८ बिहार  २ सय १४ पश्चिम बंगाल  ५ सय १४ जना पुगेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यलेसेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.