logo

नेकपा एसको तर्फबाट महतो र यादव सरकारमा जाने , बिश्वकर्मा “हिस्स बुढी हरियो दाँत” 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ३ गते ०५: ०४ मा प्रकाशित     727   पटक पढिएको

प्रदेश सरकारसंग गठबन्धन गरी सत्ता साझेदारी गर्ने निर्णय गरेको एकीकृत समाजवादीले सरकारमा पठाउने दुईनजा मन्त्रीहरुको नाम टुंग्याएको हो ।

 

पार्टीको तर्फबाट संसदीय दलका नेता शत्रुघ्न महतो र सिराहका प्रदेश सभा सभासद प्रमोद यादवलाई सरकारमा पाठाउने निर्णय भएको हो । 

प्रदेश सरकारमा महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले  कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।

पहिलेदेखि नै नेकपा एस संसदिय दलको नेता सत्रुधन महतो मन्त्री बन्ने पक्का भएपनि प्रमोद यादवको नाम पार्टीले अन्तिम समयमा छनौट गरेको बुझिएको छ । 

प्रदेश सरकारमा मन्त्री बनाउनुपर्ने मौखिक सहमतिमा एमालेबाट अन्तिम समयमा नेकपा एस कालागि सनाखत गरेका सांसद सुन्दर विश्वकर्मालाई भने पार्टीले मन्त्री बनाएन् ।

नेकपा सिंगै पार्टी हुंदा प्रदेशसभामा सचेतक रहेका विश्वकर्मा भने मन्त्री बन्नेमा ढक्क रहेको अवस्थामा पार्टीले अर्कै नाम पठाउंदा उनी चित खाका छन । बारा पर्सामा “हिस्स बुढी हरिया दाँत ” भन्दै बिश्वकर्मालाई उडाउन थालिएको छ । 

नेकपा एसलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए । 

नयां बन्ने मन्त्रीहरुको सपथग्रहण कात्तिक ५ गते आइतबार दिउँसो २ बजे हुने प्रदेश सरकार स्रोतले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.