logo

बैकिङ कसुरमा दण्डीत नेपाली कांग्रेसका उम्मेदवार ओलीको उम्मेदवारी रद्ध

 इसीमाना सम्वाददाता     २०७९ असोज २५ गते ०६: ३१ मा प्रकाशित     587   पटक पढिएको

अदालतको फैसला चुक्ता नगरेका नेपाली कांग्रेसका नेता प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा उनले नेपाली कांगेसबाट उम्मेदवारी दर्ता गराएका थिए ।

 


उनी बिद्धरु गठबन्धन सहयात्री दल नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।

उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान गर्न फैसला गरेको थियो । कैद र जरिवाना नतिरेकोले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए ।


ओलीले उम्मेदवार स्वघोषणा फारममा दण्ड जरिवाना बाँकी नभएको उल्लेख गरेको भएपनि उजुरी पछि आयोगले उच्च अदालतलाई सोधनी गर्दा कैद भूक्तान नभएको र जरिवाना पनि नतिरेको जवाफ आएपछि ओलीको उम्मेदवारी खारेज भएको हो ।

र मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं। २ का मुख्य निर्वाचन अधिकृत केसीका अनुसार कांग्रेस उम्मेदवार ओली उक्त उजुरीको प्रतिवाद गर्न पनि आएका थिएनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.