logo

पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिए

 इसीमाना सम्वाददाता     २०७९ असोज २६ गते ०५: ०० मा प्रकाशित     673   पटक पढिएको

मंसीर ४ गते हुने निर्वाचनकालागि मनोनयन दर्ता गराएका पर्साका बिभिन्न निर्वाचन क्षेत्रका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिने समय भित्र उनीहरुले आफनो नाम उम्मेदवारी सूचीबाट फिर्ता लिएका हुन ।

पर्साका ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं १ मा शान्तिदेवि खड्का, सोही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीबाट नन्दकिशोर श्रीवास्तव, पर्सा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र स्वतन्त्रबाट महोमद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फ १ “ख” मा आलम देवन फकिर, ३ “क” मा स्वतन्त्रबाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।


पर्सामा संघ र प्रदेशसभामा गरेर १६७ जनाको उम्मेदवारी दर्ता भएको थियो जसमा प्रतिनिधि सभा सदस्य तर्फ १ सय १० जना र प्रदेशसभा सदस्य तर्फ ५७ जनाको उम्मेदवारी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.