logo

लैङ्गिक समानताको पक्षमा ठोरीमा ¥याली 

      12/9/2017 गते 00 00 मा प्रकाशित     1386   पटक पढिएको

ठोरी २२ मंसिर ।
लैङ्गिक हिंसा अन्त्यकोलागि सबै छुटौ कोही नछुटौ भन्ने मुल नाराका साथ यस वर्षको  लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाइएको छ । अभियानको क्रममा पर्साको सुदुर पश्चिममा रहेको ठोरी गाउँपालिकाको ठोरीमा आज ¥याली र सभा सम्पन्न गरिएको छ।
    महिला संजाल ठोरी र बनशक्ति महिला बचत था ऋण सहकारी संस्थाको आयोजनामा ¥याली तथ सभा सम्पन्न गरिएको हो । 
    संजालका अध्यक्ष कलावती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संचालका सचिव गोकुली कुमारी रेग्मी अधिकारकर्मी मिना गिरी ,सीता देवकोटा अजिता देवी खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
    नेपाली महलिाको अहिलको अवस्था ,लैङ्गिक हिंसाका स्वरुपहरु, लैङ्गिक समानताकालागि महिलाहरुले खेल्नु पर्ने भूमिकाको सन्र्दभमा महिला अगुवाहरुले चर्चा गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.