logo

लैङ्गिक समानताको पक्षमा ठोरीमा ¥याली 

      12/9/2017 गते 00 00 मा प्रकाशित     1337   पटक पढिएको

ठोरी २२ मंसिर ।
लैङ्गिक हिंसा अन्त्यकोलागि सबै छुटौ कोही नछुटौ भन्ने मुल नाराका साथ यस वर्षको  लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाइएको छ । अभियानको क्रममा पर्साको सुदुर पश्चिममा रहेको ठोरी गाउँपालिकाको ठोरीमा आज ¥याली र सभा सम्पन्न गरिएको छ।
    महिला संजाल ठोरी र बनशक्ति महिला बचत था ऋण सहकारी संस्थाको आयोजनामा ¥याली तथ सभा सम्पन्न गरिएको हो । 
    संजालका अध्यक्ष कलावती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संचालका सचिव गोकुली कुमारी रेग्मी अधिकारकर्मी मिना गिरी ,सीता देवकोटा अजिता देवी खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
    नेपाली महलिाको अहिलको अवस्था ,लैङ्गिक हिंसाका स्वरुपहरु, लैङ्गिक समानताकालागि महिलाहरुले खेल्नु पर्ने भूमिकाको सन्र्दभमा महिला अगुवाहरुले चर्चा गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.