logo

पर्साका किसान बदामखेती तर्फ आकर्षित 

      3/21/2018 गते 00 00 मा प्रकाशित     1837   पटक पढिएको

कृष्ण मोहन साह 
सेंढवा, ७ चैत्र ।  प्रतिबन्धित गाँजा खेतीमा प्रशासनले रोक लगाएपछि आयआर्जनका लागि  पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीमा आकर्षित भएका छ्न् ।

क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारीगुठी, लङ्गडी, सम्भौता लगायतका साबिकको गाउँ बिकास समितिहरुमा बदाम खेती गरिएको हो । बिगत केही वर्ष देखि वातावरण परिवर्तन सङगै बढदो वन बिनाश र ग्रामीण भेगमा खोला नाला सुक्दै गएर सुख्खाको मारमा परेका   किसानहरु विभिन्न बाली लगाउन थालेका छ्न् ।

जस मध्ये बदाम खेती एक प्रमुख खेती बन्दै गएको छ । अहिले महादेव पटि मात्र करिब २० बिघा जमिन मा यो खेती गरिएको हो। सुख्खा जमिन पानी नजम्ने बलोटे माटो भए पनि राम्रो सपृने गरेका महादेव पटि का किसान प्रेम दासले बताए ।

यो बाली बाट प्रती कठा २२००० सम्म आम्दानी गर्नेगरेको दास ले बताए एउटा खेतमा एक बाली धान र दुई बाली बदाम निकाल्ने गरेको उनले बताए यो बालिको खेती गर्दा मलको आवश्यकता नपर्ने र उत्पादन भएका झारपात लाई नै कुहाइ राम्रो कम्पोस्ट तैयार गरि सोही छर्ने गरेको अर्का किसान हेमन दहित ले बताए ।

यश बालिमा किटनासक औसधि समेत छर्ने आवश्यक नहुने भएकाले न्यून खर्चमा ठुलो आम्दानी गर्ने गरेको किसानहरुले बताएका छ्न्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.