logo

पर्साको कालिकामाई गाउँपलिका वडा नम्बर–५ मा मदिरा र गाँजा निषेध

      3/24/2018 गते 00 00 मा प्रकाशित     866   पटक पढिएको

वीरगन्ज, १० चैत्र । पर्साको कालीकामाई गाउँपालिका वडा नम्बर ५ बीरन्चीवर्वामा मा आजदेखि मदिरा र प्रतिबन्धित गाँजा र मदिरा निषेध गरिएको छ ।

 

गएको चैत्र ३ गते गाउँपालिकाको वडा नम्बर ५ लाई मदिरा तथा लागूपदार्थ गाँजा निषेध गर्ने
निर्णय गरेको थियो ।

 

वडा कार्यालयले सातदिनको समय सीमा तोकेर वडा भित्रको मदिरा र गाँजा सबै हटाउन लगाएको वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारीले जानकारी दिए  ।

 

३ गतेको निर्णयानुसार नै आजदेखि वडाभित्र मदिरा र प्रतिबन्धि गाँजाको पुरिया राख्न प्रतिबन्ध लगाएको तिवारीले  बताए  ।

 

कसैले नियमलाई अटेर गरे कानुन बमोजिम कारवाही गरिने वडा अध्यक्ष तिवारीले बताए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.