logo

ग्यास भरिएको बेलुन झै माथि उठन सक्नु पर्छ ः उपाध्यक्ष गुप्ता

      3/31/2018 गते 00 00 मा प्रकाशित     745   पटक पढिएको

बीरगंज १७ चैत ।
बीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आजको युवा पुस्ताले उच्च शिक्षा हासिल गरेर महत्वपूर्ण योगदान दिने लक्ष्य निर्धारण गर्नु बताएका छन । 


बीरगंज पब्लिक कलेजले होटेल भिषूवमा आयोजना गरेको १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुको बिदाई समारोहमा उपाध्यक्ष गुप्ताले यस्तो बताएका हुन ।

 

उनले सामाज र राष्ट्रको प्रगतीकालागि शिक्षाको बिकल्प नभएको चर्चा गर्दै शिक्षाको अभावमा समृद्धि पप्त नहुने बताए । उनले बिद्यार्थीहरुलाई ग्यास भरिएको र नभरिएको बेलुनको दृष्टान्त दिदै ग्यास भरिएको बेलुन जस्तै आजको युवा माथि उठनु पर्ने बताए ।

 

उनले संसारका महान मान्छेहरुको दाँजो पुग्नकालागि बिद्यार्थीहरुलाई शुभकामना सुमेत दिए । 
कार्यक्रममा कलेजका संस्थापक निर्देशक डा.दीकप शाक्यले शिक्षा नभए संसारमा हरेक बस्तु अधुरो रहने बताए ।

 

उनले आजको प्रतिस्पर्धात्मक समयमा ज्ञानका आधारमा बिद्यार्थी अब्बल हुनु पर्नेमा जोड दिए । 
कार्यक्रममा कलेजका प्राध्यपक युगलकिशोर श्रीवास्तव हरिरत्न तुलाधर बिनय ठाकुर र केही बिद्यार्थीले समेत आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा पत्रकार नेहाल खाँन मन्सुर खान रमाशंकर सिंह लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.