logo

ब्लडक्यान्सर पीडित श्रेयाको उपचारकालागि सहयोग रकम हस्तान्तरण

      4/3/2018 गते 00 00 मा प्रकाशित     1314   पटक पढिएको


बीरगंज २० चैत । बीरगंज महानगरपालिका वडा नं ८ दुर्गाटोल निवासी १३ वर्षीय श्रेया पटेलको उपचारकालागि युवा बाचन संस्थाले सहयोग जुटाइरहेको छ ।

 

क्यान्सर रोगको उपचारकोलागि अस्पतालमा भर्ना भएकी पटेलको उपचारकोलागि   युवा वचन संस्थाले विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरेको आर्थिक सहयोग मंगलवार हस्तान्तरण गरेको छ । 

 

 युवा वचन संस्थाले गएको तीन हफ्ता देखि संकलन गरेको १ लाख ५२ हजार १ सय रुपैया मंगलबार एक कार्यक्रम गरि श्रेया पटेलको बुवा बलिराम प्रसाद कुर्मीलाइ हस्तान्तरण गरेको हो ।  

 


जस मध्य लायन्स क्लब बीरगंज गोल्डेन इस्पर्रोवको पहलमा काठमाडौँ औरिक हीलिंग नेपालले  १ लाख , नेपाल को कादमिया परिवार ले ११ हजार, काठमाडौँ को ग्रोउप चेंजेज़ ले  १० हजार सहयोग गरेको युवा वचन संस्था का अध्यक्ष पियुष कादमियाले बताए । 

 

उपचारकोलागि भर्ना भएकी श्रेयालाई सहयोगको आवश्यकता रहेकोले सहयोग गर्न चाहने ब्यक्ति वा संस्थालाई सहयोग गर्न हुन अध्यक्ष  कादमियाले आग्रह समेत गरेका छन् ।  

 

मंगलबारको हस्तान्तरण कार्यक्रममा संस्था को सह अध्यक्ष रोहित शर्मा, कोषाध्यक्ष आयुष बानिया,सहयोगी रबिन प्रधान र आदित्य जलान लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.