logo

रंगपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गिरीले प्राप्त गरे प्रथम पुरस्कार

      5/18/2018 गते 00 00 मा प्रकाशित     1396   पटक पढिएको

बीरगंज ४ जेठ । 
नेपाल राष्ट्रीय लक्ष्मणचन्द्र ज्योती माध्यामिक बिद्यालय रंगपुरमा शुक्रवार बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगितामा सृजन गिरी प्रथम निर्जला कुमारी द्वितिय र सकिना खातुन तृृतीय भएका छन । त्यसैगरि रेनु सुनार,म. सैफूल्लाह अमाना खातुन ,सुमित सुनार पवन कुमार र सुमन सुनारले सान्तवना स्थान हासिल गरेका छन ।

 

प्रतियोगीतमा बिजयी प्रतियोगीहरुलाई अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रतिनिधि के.सी.लामिछाने, पटेर्वा सुगौली गाउँपालिकाका वार्ड अध्यक्ष बिजय गैरे ,बिद्यालयका प्राधानाध्यापक  भोजराज गौतम  समाजसेवी बीरेन्द्र चौधरी लगायतले पुरस्कार प्रदान गरेका थिए । 


बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहको आयोजनामा सम्पन्न भएको प्रतियागितामा १५ जना बिदार्थीले भाग लिएका थिए । “नेपाली हुनुको गौरब” बिषयमा कलात्मक तरिकाले बिद्यार्थीहरुको आफना बिभिन्न तर्क प्रस्तुत गरेका थिए ।

 

उनीहरुले संसारमा दासताको जंजिररमा नजकडिएको मुलुक,सगरमाथा शान्तिका अग्रदुत गौतम बुद्ध जगत जननी सीताको  जन्मथलो ,प्रकृतिले दिएको सुन्दरता जाति धर्म भाषमा रहेको विविधतामा एकता जस्ता कुराहरुले आफूहरुलाई नेपाली हुनुमा गौरब रहेको तथ्य प्रस्तुत गरेका थिए । 


कार्यक्रममा इन्सेक प्रतिनिधि के.सी.लामिछाने,वार्ड अध्यक्ष बिजय गैरे प्रधानाध्यापक भोजराज गौतम समाजसेवी रामचन्द्र गौरो  शिक्षक इन्द्र प्रसाद गौतम ,नवराज चापागाई लगायतले आफना धारणा ब्यक्त गरेका थिए । 


बाल अधिकार चेतना समुहका सदस्य पवित्रा राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका अध्यक्ष सकिना खातुनले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.