logo

आधिकारिक संस्था मार्फत जान प्रजातन्त्रवादी प्राध्यापक संघको आग्रह

      5/30/2018 गते 00 00 मा प्रकाशित     2167   पटक पढिएको

बीरगंज १६ जेठ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल ठाकुरराम बहुमुखी क्याम्पसले बुधवार उक बिज्ञप्ति प्रकाशीत गरि क्याम्पसको अनियमितता ,बेथिति प्रध्यापकहरुको समस्याहरुको निकासका निम्ति आधिकारिक निकाय त्रिभूवन बिश्वबिद्यालय प्रध्यापक संघ इकाई समिति मार्फत जान सबैलाई अपिल गरेको छ ।

 

संघका अध्यक्ष शत्रुघ्न यादवले जारी गरेको बिज्ञप्तिमा नेपाल प्रगतीशिल प्राध्यापक संगठनले जेठ १५ गते नि.क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहालाई बुझाएको ध्यानाकर्षण पत्रप्रति बिमती जनाउदै यस्तो उल्लेख गरिएको हो ।


संघले क्याम्पस प्रमुखलाई बुझाइएको ध्यानकर्षण पत्रको शब्दप्रति समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रजातन्त्रवादीको भागमा परेको ठाकुरराम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख प्रजातन्त्रवादी भएको भरमा ध्यानकर्षण पत्रको बाहनामा क्याम्पस प्रमुखलाई बदनाम गर्न खोजिएको उल्लेख छ ।


त्यस्तै ध्यानकर्षण बुझेका क्याम्पस प्रमुख डा. प्रमोद कुमार कुशवाहाले समेत हिजै एक बिज्ञप्ति प्रकाशीत गरि प्रगतीशील प्राध्यापक संगठनले क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासनलाई पूर्वाग्रपूर्ण आरोप लगाइएको प्रति खेदप्रकट गरेका छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.