logo

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

      6/9/2018 गते 00 00 मा प्रकाशित     1540   पटक पढिएको

वीरगंज  २६ जेठ । 

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया खल्वा टोलामा आयोजित रक्तदान कार्यक्रमको राजपाका महासचिव राजेशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।

संघका अध्यक्ष शम्भु पटेलको अध्यक्षतामा भएको कार्यक्रममा ब्लोदानका सचिव अरबिन्द सिंह, राजपा पर्साका संयोजक प्रेमबाबु पटेलसमेतको सहभागिता थियो ।

 

रक्तदान कार्यक्रममा ८ महिला सहित ६२ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा आत्माराम साह,चन्दन कुमार साह,कृष्णा यादव,रंजित कुमार कानु,उतम साह कानु,सुनिल पटेल,प्रमोद साह तुरहा,पवन कुमार गुप्ता,संतोष पासवान लगायत रहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रबिन मानन्धरले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.