logo

लाम्खुट्टे नियन्त्रणको माग गर्दै नेविसंघ पर्साद्वारा महानगरमा ज्ञापनपत्र 

      3/27/2019 गते 00 00 मा प्रकाशित     1503   पटक पढिएको

वीरगन्ज, १३ चैत्र । नेविसंघ पर्साद्वारा बुधबार लाम्खुट्टे नियन्त्रणको माग गर्दै बिरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकामा लामखुट्टेको आतंकले महानगरवासी पीडित भएकोले लामखुट्टे नियन्त्रणका लागि नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले महानगरपालिककी उप प्रमुख सुश्री शान्ति कार्कीलाइ लामखुट्टे नियन्त्रण गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाइएको नेविसंघ पर्साका अध्यक्ष विश्वास द्विवेदीले जानकारी दिए । ज्ञापनपत्र बुझेपछि उपप्रमुख कार्कीले तत्काल लामखुट्टे मार्ने विषादी निर्देशन दिएको द्विवेदीले बताए ।

द्विवेदीको नेतृत्वमा गएको नेविसंघको टोलीमा पूर्व सदस्यद्वय सुधिर पटेल, बद्री तिवारी, विधार्थी नेता बिकेश पटेल, रुद्र हल्दर, बिरगंज महानगर इकाई सभापति विवेक गुप्ता, बिन्दवाशिनी गाउँपालिका इकाइ सभापति मुनराज तिवारी, जगरनाथपुर इकाइ सभापति अब्दुल कयुम, पर्सागढि नगरपालिका इकाई सभापति मन्जिव मिश्रा,

धोबिनी गाउँपालिका इकाइ सभापति बिकास पटेल, रन्जन चौरसिया, बिकास मण्डल, ओमेशवर साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.