logo

लाम्खुट्टे नियन्त्रणको माग गर्दै नेविसंघ पर्साद्वारा महानगरमा ज्ञापनपत्र 

      3/27/2019 गते 00 00 मा प्रकाशित     1428   पटक पढिएको

वीरगन्ज, १३ चैत्र । नेविसंघ पर्साद्वारा बुधबार लाम्खुट्टे नियन्त्रणको माग गर्दै बिरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकामा लामखुट्टेको आतंकले महानगरवासी पीडित भएकोले लामखुट्टे नियन्त्रणका लागि नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले महानगरपालिककी उप प्रमुख सुश्री शान्ति कार्कीलाइ लामखुट्टे नियन्त्रण गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाइएको नेविसंघ पर्साका अध्यक्ष विश्वास द्विवेदीले जानकारी दिए । ज्ञापनपत्र बुझेपछि उपप्रमुख कार्कीले तत्काल लामखुट्टे मार्ने विषादी निर्देशन दिएको द्विवेदीले बताए ।

द्विवेदीको नेतृत्वमा गएको नेविसंघको टोलीमा पूर्व सदस्यद्वय सुधिर पटेल, बद्री तिवारी, विधार्थी नेता बिकेश पटेल, रुद्र हल्दर, बिरगंज महानगर इकाई सभापति विवेक गुप्ता, बिन्दवाशिनी गाउँपालिका इकाइ सभापति मुनराज तिवारी, जगरनाथपुर इकाइ सभापति अब्दुल कयुम, पर्सागढि नगरपालिका इकाई सभापति मन्जिव मिश्रा,

धोबिनी गाउँपालिका इकाइ सभापति बिकास पटेल, रन्जन चौरसिया, बिकास मण्डल, ओमेशवर साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.