logo

बालबालिकाका लागि पोषण सम्बन्धित तालिम सुरु

      6/21/2019 गते 00 00 मा प्रकाशित     872   पटक पढिएको

वीरगंज, असार ६ - वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा शुक्रबार देखि सुत्केरी महिलाहरुलाई बालबालिकाहरुको लागि पोषण सम्बन्धित अभिमुखीकरण तालिम गोष्ठी सुरु गरिएको भएको छ ।

 

वीरगंज महानगरपालिका वडा नं. ३ मा वीरगंज महानगरपालिका कार्यालयको सहयोग र शहरी गरिव सशक्तिकरण समाज (उपस)को आयोजनामा तालिमको आज एक समारोह बीच उद्घाटन गरिएको हो ।

 

उपसका सचिव जितेन्द्र गिरिको सभापतितिवामा आयोजित कार्यक्रम वीरगंज महानगरपालिकाकी कार्यपालिका सदस्य बरखतुन नेशाकोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

३५ सहभागी रहेको उक्त तालिम २ दिन सम्म चल्ने उपसका सचिव जित्नेद्र गिरिले बताए । तालिमको प्रमुख प्रशिक्षक पोषण गृहकी प्रवन्धक सरिता यादव रहकी छन् । तालिममा बोल्दै प्रमुख अतिथि कार्यपालिका सदस्य बरखतुन नेशाले बालबालिकाहरुलाई राम्रो पोषण युक्त खाने कुरा दिन आवश्यक रहेको बताईन ।

उनले पोषणको कमिले आज संसार भरि लाखौँ बालबालिका मारिरहेकोले सुत्केरी महिलाहरुलाई नवजात शिसु र बालबालिकाहरुको पोषणमा ध्यान दिन आग्रह गरिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.