logo

स्व.बिन्दु पाण्डे स्मृति पुरस्कारबाट पत्रकार खरेल पुरस्कृत

      6/24/2019 गते 00 00 मा प्रकाशित     913   पटक पढिएको

बीरगंज ९ असार । 
यस वर्षको स्व.बिन्दु दवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी खरेल पुरस्कृत भएकी छिन । लामो समय देखी पत्रकारितामा क्रियाशिल खरेललाई स्व.बिन्दुदेवी प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज एक कार्यक्रमको आयोजना गरि  ११ हजार नगद सहित सममान पत्रले पुरस्कृत गरेको हो ।


खरेलले गढीमाई एफएम ,नारायणी एफएम मध्य नेपाल सर्मपर्ण एफएम लगायतका संचार संस्थाका  काम गरिसकेकी छिन ।

प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भूलन सर्राफ नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान,पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.