logo

६१ जनाले गरे आकस्मिक रक्तदान 

      7/6/2019 गते 00 00 मा प्रकाशित     1396   पटक पढिएको

बीरगंज २१ असार । 
हाल बढ्दो गर्मीका कारण  रक्तदान कार्यक्रमको आयोजनामा कमि देखिएकोले आकस्मिक रक्तदाता क्लब बिरगंजको समन्वयमा क्रीकेटर महेन्द्र सिह धोनी फ्यान क्लब बिरगंज र आकस्मिक रक्तदाता क्लबको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।


आकस्मिक रक्तदान कार्यक्रमको सभापतित्व फ्यान क्लबका संयोजक बिक्की सरार्फले गरेका थिए । प्रमुख अतिथी प्रदेश २ का पत्रकार महासघ अध्यक्ष दिपेन्द्र चौहान, बिशिस्ट अतिथी नेपाल रेडक्र्स सोसाइटी प्रदेश २ का अध्यक्ष फुलमहम्मद मिया, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सामा अध्यक्ष शत्रुघन नेपाल, आकस्मिक रक्तदाता क्लबका संयोजक अरबिन्द सिंह, रेडक्र्स पर्साका अधिकृत उदयराज शर्मा, बिर्ता वडा प्रहरि कार्यालयका इन्चार्ज निशान थापाले रगतदान गर्ने रक्तदातालाइ रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा ४ महिला सहित ६२ जनाले आफ्नो अमुल्य रगतदान गरेका छन ।


रक्तदान गर्नेमा रोमि शाह, राजन गुप्ता, राजश्री चौरसिया, सुलभ स्वस्तिक, मनिस शाह, प्रेम पटेल, भिशा गुप्ता, बिराट गुप्ता, ओशम गुप्ता, बिकास चौहान, पप्पु यादव, आकाश जैसवाल, अमर गुप्ता, सागर सरार्फ, सुरज सरार्फ, भिशाल कुमार कानु, अन्कित गिरि, सुजित साह, गितान्जली पटेल, रन्जु ठाकुर, जयनारायण महतो, सुजन पौडेल, असोक कुमार, राजकुमार राउत, गणेश सरार्फ, अभिनास गिरि, मुर्तुजा हवारीले रक्तदान गरेका थिए ।


रेडक्र्स रक्तसञ्चार केन्द्रका प्राबिधिक डिलमाया घिमिरेको टोलिले प्राबिधिक सहयोग गरेको थियो । क्लबका स्वयंसेवकहरु र रक्तदाता आकस्मिक रक्तदाता स्वयंसेवकले सहयोग गरेका थिए ।  


रक्तदान गर्ने सम्पुर्ण रक्तदातालाइ प्रमाणपत्र प्रदान गर्नुका साथै मानविय सेवा कार्यको प्रशंसा अतिथीहरुबाट गरिएको थियो, कार्यक्रमको समन्वय एवं सहजीकरण स्वयंसेवक राजनकुमार श्रीवास्तवले गरेका थिए ।  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.