logo

 ८ महिला सहित ५१ जना रक्तदान

 इसीमाना सम्वाददाता     २०७८ माघ ४ गते ०६: ३१ मा प्रकाशित     346   पटक पढिएको

श्री श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको आयोजनामा सप्पन्न भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५१ जनाले अमुल्य रगतदान गरेका छन ।


सिमरा बजारमा संचालन भएको रक्तदान कार्यक्रममा प्रतिमा नेपाल, सनिता मैनाली, गिता शर्मा, कृस्टिना घलान, सबिना श्रेष्ठ, सुमित्रा पोखरेल,अमृता लामिछाने, लक्षुमण सापकोटा, मानबहादुर श्रेष्ठ, मानहरी अधिकारी, बिनोद पटेल, कृष्णा आचार्य, घनश्याम गिरि, सरोज बस्नेतले रगत दान गर्नु भएको थियो भने संस्थाका अध्यक्ष बेनि तिमिल्सिनाले रक्तदाताहरुलाइ संस्थाको नाम उल्लेख भएको  टिसर्ट हस्तान्तरण गर्दै धन्यवाद दिएका थिए  ।


रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव उदय प्रसाद जैसवाल, लिलाधर साह, शेखर गुप्ता, शेख एकरामुल र रामनरेस यादवले प्राबिधिक सहयोग गरेका  थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.